साउदी अरेबियामा विश्व नेपाली साहित्य महासँघ रियाद क्षेत्रिय समिती गठन भएको छ । यही नेपालीहरुको महान चाड तिजको अवशरलाई मध्यनजर राखेर स्थापना गरिएको हो । साहित्य क्षेत्रलाई समर्पित गर्दै लाने ईच्छा र आकांक्ष रहेको श्री सुर्य बिक्रम याख्खाको सन्योजकत्व एक क्षेत्रिय भेलाको आयोजना गरी संघठन गठन भएको आधिकारीक घोषणा गरेको छ । स्मरण रहोस् १०/११ दिन अगाडि नै सार्वजनिक सुचना प्रकाशित गरेर साउदीअरेबिया रियादमा रहनु भएका साहित्य सर्जक साहित्य अनुरागिहरुमा यस विश्व नेपाली साहित्य महासँघ रियाद क्षेत्रिय समिती गठन गर्नको लागि आह्ब्वान गरिएको थियो । कार्यक्रममा ...
छलफल पछी विश्व नेपाली साहित्य महासङ्घ साउदी अरबका केन्द्रिय सदस्य श्री कृष्ण बहादुर सर्तुङे ज्युको अध्यक्ष्यतामा नौ (९) सदस्य क्षेत्रिय समितिको प्रतिनिधि चयन् गरिएको छ । जस अनुसार:-
छलफल पछी विश्व नेपाली साहित्य महासङ्घ साउदी अरबका केन्द्रिय सदस्य श्री कृष्ण बहादुर सर्तुङे ज्युको अध्यक्ष्यतामा नौ (९) सदस्य क्षेत्रिय समितिको प्रतिनिधि चयन् गरिएको छ । जस अनुसार:-
अध्यक्ष :- श्री कृष्ण बहादुर सर्तुङे
उपाध्यक्ष :- श्री चन्द्रमणी कट्टेल
सचिब :- श्री सविन सुवेदी
सह सचिव :- श्री अर्जुन डुम्राकोटी
कोषाध्यक्ष :- श्री हरी बहादुर पनेरु
सदस्यहरु:-
श्री चन्द्र सुब्बा
श्री रोशन गौली
श्री शुवास पुन
श्री वेल बहादुर थापामगर
सल्लाहाकारहरु :-
श्री सुर्यबिक्रम याख्खा (प्रतिनिधी तथा प्रमुख सल्लाहकार)
श्री कमल शाही
श्री दिलकुमार श्रेष्ठ
श्री सेलिङ के.सी.
श्री ईखालु रमेश गेलाल
बिशेष सहयोगी :-
प्रवासी नेपाली डट कम
सहयोगी सदस्य सल्लाहाकार :-
श्री मोहन वानिया (प्रवासी साप्ताहिक रियाद)
श्री ऋषी राम घिमिरे
श्री कृष्णराज सिलवाल
श्री कृष्णराज सिलवाल
श्री सोम बहादुर सुनार
सपथग्रहण विश्व नेपाली साहित्य महासँघ साउदी अरबका केन्द्रिय उपाध्यक्ष श्री सुर्यबिक्रम
याख्खा ज्यु बाट रियाद क्षेत्रिय समितिलाई गराइएको थियो ।
उक्त साभार जानकारी: "सुर्यबिक्रम याख्खा"ले उपलब्ध गराउनु भएको हो। (रियाद साउदी अरेबियाबाट) धन्यवाद !!















Nepalese Rupee Converter
