सिजन मिडिया प्रा. लि.को आयोजनामा मिस ईकलेज २०११

सिजन मिडिया प्रा. लि.ले आयोजना गर्ने मिस ईकलेज २०११ (नारी व्यक्तित्व विकासको लागि शिक्षा र शौन्दर्य) नारा दिइएको सौन्दर्य प्रतियागिताको लागि प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम सम्पन्न भएको छ ।प्रतियोगिताका लागि आवेदन दिएका ४२ जना मध्येबाट २२ जना र राजधानी वाहिरको कोटाबाट ४ जना प्रतियोगीहरु समावेस गर्ने गरी जम्मा २६ प्रतियोगीहरु छनौट गरिएका छन् । प्रतियोगीताका लागि छनौट भएका युवतिहरुलाई चैत्र १ गतेवाट भृकुटी मण्डप स्थित नेपाल पुलीस हेल्थ क्लवमा प्रशिक्षण दिइने छ ।प्रशिक्षणको क्रममा प्रतियोगीहरुलाई पौडी, शारारिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न...

 सामाजिक संस्थाहरुको संस्थागत भ्रमण-जस्तै, माइती नेपाल नारकोनन् नेपाल वृद्धा आश्रम आदि ) मिडिया भिजीट, रक्तदान कलचरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । विभिन्न कलेजको भ्रमण साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषय हरुको जानकारी प्रदान गरीने छ ।

स्टेज पर्फमेन्स , क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन् । भने चैत्र १९ गते शनिवार प्रतियोगीहरुको टया्लेन्ट राउण्ड पर्यटन वोर्डमा हुने छ भने चैत्र २५ गते शुक्रवार जमल स्थित नाचघरमा अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुनेछ ।

प्रतियोगिताका विजेताले मिस ईकलेजको ताज उपाधि सहित रु १ लाख ५० हजार मुल्य वारावरको महिन्द्रा फ्लाईट स्कुटर र साउथ वइस्टन कलेज वसुन्धरामा तिन वर्षे फुल स्कलरसीपमा पढ्नपाउने साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ल्यापटप र फुल स्कलरसीपमा पढ्नपाउने साथै मोवाइल र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ । स्रोत: अनलाइन खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel