सर्वसाधारणले न्यायको विकल्प खोज्न वाध्य

कानुनी शासन तथा नेपाल प्रहरीको भूमिका सम्बन्धमा गरिएको एक सर्वेक्षणले नेपाल प्रहरीको कमजोर अनुसन्धानका कारण सर्वसाधारणले न्यायको विकल्प खोज्न वाध्य भएको देखाएको छ ।नेपालका २१ जिल्लामा गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा प्रहरीले व्यक्तिगत सुरक्षाको अनुभूति दिलाउन नसकेको उल्लेख छ । सवैभन्दा बढि मध्यपश्चिमको तराई क्षेत्रका वासिन्दा बढो मुस्किलले सुरक्षाको अनुभूति गरेको पाइएको भन्दै प्रतिवेदनमा राजनीतिक दलका प्रतिनिधि र सरकारी अधिकारीसागै अपराधिक तथा सशस्त्र समूहद्वारा हुने आक्रमणका कारण सुरक्षा अनुभूति गर्न सकेका छैनन् भनिएको छ ।अपराधीबाट...

 पीडित र तिनका साक्षी हुन पुगेका मध्य.करिव एक तिहाईले प्रहरीले सहयोग नगरेकाले प्रहरी समक्ष अपराधको जाहेरी नदिएको प्रतिवेदनमा उल्लेख छ ।

युनाइटेड स्टेट्स इन्स्टिटच्यूट अफ पिसले प्रशाति गरेको ५६ पृष्ठ लामो अध्ययन प्रतिवेदनमा नेपाल प्रहरी राजनीतिक निर्देशनका आधारमा नभइ कानुन र प्रमाणका आधारमा चल्नुपर्ने सर्वसाधारणको माग रहेको र सोही कारणले नेपाल प्रहरी भन्दा सशस्त्र प्रहरीप्रति जनसर्मथन पाइएको उल्लेख छ । नेपालमा सुरक्षा तथा न्यायका लागि आहृवान नामक अध्ययन प्रतिवेदनका बारेमा आइतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले एक कार्यक्रमवीच समीक्षा गरिएको छ । स्रोत: ईकान्तिपुर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel