एडल्ट सर्टिफिकेट प्राप्त सिनेमा 'नाइट क्विन'को : प्रोमो रिलिज

एडल्ट सर्टिफिकेट प्राप्त सिनेमा 'नाइट क्विन' जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । डान्सबारमा काम गर्ने युवतीको सत्य घटनामा आधारित यस चलचित्रलाई १६ बर्षभन्दा मुनिका बालदर्शक भने हेर्न पाउने छैनन् । नेपाली युवतीहरू डान्स बार रहरले मात्र हैन बाध्यताले पनि जान्छन् भन्ने कथालाई फिल्मले उठान गरेको छ ।

आर.बी खत्रीको निर्देशन र बिबि बढाथोकीको निर्माणमा बनेको यस सिनेमामा राजेश हमालको साथमा नाइट क्विनको महिला पात्रहरु कल्पना शाही, ज्योत्सना भट्ट, उषा खरेलको अभिनय रहेको छ । राजेश हमाल एक लेखकको भुमिकामा...


देखिएका छन् जसले बार गर्लको बारेमा रिसर्च गर्दै 'नाइट क्विन' नामक पुस्तक लेख्नछन् ।
यस चलचित्रको प्रोमो हालैमात्र रिलिज गरिएको हो ।
 हेरौँ यसै चलचित्रको प्रोमो

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel