निर्देशक दिनेस डि.सी.को निर्देशनमा बनिरहेको चलचित्र "मायाज वार"को अनलाइन मार्फत प्रमोसन शुरु भएको छ। केहि दिन अघि निर्देशक दिनेश डी.सी ले आफ्नो फेसबुक प्रोफाइलमा मायाज बार को फस्ट लुक पोस्ट गरि प्रमोसन सुरु गरेका थिय। श्री राम बालाजी फिल्मसको व्यानरमा अन्तर्गत निर्माण भईरहेको सो चलचित्र आगामी अगस्ट ३ तारिख(२०६९ श्रावन १९) मा रिलिज गर्ने तयारीमा रहेको निर्देशक दिनेश डि.सी.ले बताएका छन्। सुनिल मानम्धर निर्माता रहेका सो चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धर संगसंगै चलचित्रमा निशा अधिकारीको मुख्य भूमिका रहेको छ। पव्लिसिटी डिजाइनमा नायिका निशा अधिकारीलाइ निकै...
प्राथमिकता साथ प्रस्तुत गरिएको पाइएकोछ। चलचित्रमा अभिनेता राजेश हमाल सशक्त भिलेनको रोलमा दर्शक माझ आउन लागेका छन् भने गत साल खोजि प्रतिभाको अभिनय तर्फ दोश्रो स्थान पाएका गजित विष्ट नायकको रुपमा यसै चलचित्र मार्फत डेब्यु गर्दैछन।

स्रोत: GlamourNepal