एजेन्सी। वलिउडका स्थापित नायिकाहरुलाई चक्मा दिँदै पोर्न स्टार सनी लियोनले फिल्म निर्माताबाट दुई करोड लिएकी छन्।पछिल्लो वर्ष सुपरहिट फिल्म दिएका करिना कपुर र विद्या वालनको पारिक्षमिक पाँच करोड पुगेको वताइएपनि उनीहरुले निर्माताबाट कति पाउँछन अझै गुपचुप नै राखिन्छ। तर जिस्म दुईका निर्माता तथा फिल्म निर्देशक महेश भट्टले लियोनलाई दुई करोडमा अनुवन्ध गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बलिउडमा प्रवेश सँगै उनले वढी पारिश्रमिक लिने महिला कलाकारको रुपमा पनि सनसनी नै मच्चाएकी छन। महेश भट्टले लियोनलाई ठूलो पर्दामा अलग रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। लियोनलाई...
लिएर भट्टले बनाउन लागेको फिल्मको नाम चलेका कम्पनीहरुले वितरण अधिकार खरीदका लागि लाम लागि सकेका छन्। फिल्मको वितरण अधिकार खरीद गर्नको लागि नाम चलेका कम्पनिले महेश भट्टको अपेक्षा भन्दा वढी भाउ दिन तयार भएका छन्। उद्यपी वितरण अधिकारको वारेमा अझै टुङगो हुन वाँकी रहेको छ।