चलचित्र ‘बर्बाद’ चैत्र २३ गतेबाट देशभर प्रदर्शनमा आउने पक्का

जीके शर्माको निर्माणमा तयार भएको चलचित्र ‘बर्बाद’ चैत्र २३ गतेबाट देशभर प्रदर्शनमा आउने पक्का भएको छ । रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो सिनेमाले निर्माण भएलगतै आफ्नो प्रदर्शनको मिति तय गरेको हो ।
चलचित्रमा जिया केसी, गणेश गिरी, जिके शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्रले धनाढ्य व्यापारी र उसको श्रीमतीमा उत्पन्न भएको सेक्सको छटपटीलाई देखाउन खोजेको छ । चलचित्रको निर्माणपक्षले नायिका जिया केसीको जवानीलाई नै विकाउने तयारी गरेको छ ।
चलचित्रको प्रचारप्रसारका लागि तयार भएको पोष्टरमा जियाको उत्तेजक तस्बिरलाई...


समावेश गरिएको छ । चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएर एकाएक चर्चामा आएकी नायिका जिया केसीले बर्बादमा पनि यस्तै खालका दृश्य दिएकी छिन् । चलचित्रमा उनको बेडसिन, स्विमिङ पुलको उत्तेजक नृत्य हेर्न सकिन्छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel