एआइजी तिम्सिना यौन आरोपमा कारवाही परी एसपी पदबाट अवकाश

२६ फागुन, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) कल्याणकुमार तिम्सिनाले एक कनिष्ट महिला प्रहरी हवल्दारमाथि यौन शोषण गरेको उजुरी प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्री कार्यालयमा परेको छ।
तर, तिम्सिनाको परिवारनिकट स्रोतका अनुसार एआइजी तिम्सिनाका ससुरा गगन चन्द ठकुरीले समेत विगतमा यस्तै यौन आरोपमा कारवाही परी एसपी पदबाट अवकाश पाएको खुलासा भएको छ । स्रोतका अनुसार एआइजी तिम्सिनाका ससुरा  गगन प्रहरी तालिम केन्द्र भरतपुरमा कार्यरत् रहँदा नयाँ भर्ना भएका पुरुष रिक्रुटेहरुसित समलिङी सम्बन्ध राखेको आरोपमा कारवाही परेका हुन् । उनी विरुद्ध नयाँ भर्ना...


भएका जवानले उजुरी गरेपछि उनलाई एसपीबाट हटाइएको प्रहरी स्रोत बताउँछ । लोकन्द्रबहादुर चन्द प्रधानमन्त्री र रणबहादुर चन्द डीआइजी भएका बेला उनीमाथि यस्तो कारवाही भएको हो ।

यता गगनका ज्वाइँ कल्याणकुमार तिम्सिनाका विरुद्धमा भने महिला प्रहरी हवल्दारले उजुरी गरेकी छन् । आफू प्रहरी जवान पदमा रहँदैदेखि तिम्सिनाले यौन शोषण गर्दै आएको ती महिला प्रहरीले उजुरीमा जनाएकी छन् । विवाद बढेपछि तिम्सिनाले महिलालाई २० लाख तिरेर कुरा मिलाएको शुक्रबार राजधानीबाट प्रकाशित एक पत्रिकामा उल्लेख गरिएको छ । तर, एआइजी तिम्सिना भने यो आरोप अस्वीकार गरेका छन् । स्रोत: अनलाइन खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel