नेपाली चलचित्र ’नजिता’ पौषको २७ गते रिलिजमा आउने तयारीमा

नायिका हर्षिका श्रेष्ठ पनि अंगप्रदर्शन गरेर चलचित्रमा टिक्ने सोचमा पुगेको देखिएको छ । नेपाली सिनेमामा खासै जम्न नसकेपछि नायिका श्रेष्ठले एक चलचित्रमा खुलेरै यस्ता दृश्य दिएको थाहा भएको छ । प्रमोद भण्डारीको कथा एवं निर्देशनमा तयार भएको चलचित्र ‘नजिता’ मा हषिर्काले खुलेरै वेड सिन दिएकी छिन् । 

नायिका श्रेष्ठले नव नायक स्वेत मानन्धरसँग खुलेरै रोमान्स गरेको निर्देशक भण्डारीले बताएका छन् । भण्डारीले भने, ‘के गर्नु जे चल्छ त्यही बाटो नै अपनाउनु पर्ने रहेछ ।’ उनले चलचित्रमा जर्बजस्ति यस्ता दृश्य समावेश नगरिएको दाबी...


गरे । उनले वेड सिन र चुम्बनको दृश्य दिदा नायिका श्रेष्ठले कुनै आपत्ति नजनाएको बताए । 

सपना श्रेष्ठको प्रस्तुतीमा शक्ति पण्डितले निर्माण गरेको यो चलचित्रमा विशाल पोखरेल, श्रृजना सुब्बा को अभिनय पनि हेर्न सकिन्छ । धु्रव लम्सालको पटकथा संवाद रहेको चलचित्रलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । चलचित्रले अहिलेका युवापुस्ताको विलासिताको चाहनालाई उठान गरेको छ ।
चलचित्रले बिदेशमा पुग्ने चेलीले भोग्नु पर्ने यौन तथा अन्य शोषणलाई सुष्म रुपमा उठान गरेको निर्देशक भण्डारीले अनलाइनखबरलाई बताएका छन् । स्रोत: अनलाइन खबर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel