पशुपति जस्तो प्रसिद्ध तिर्थस्थलमा पण्डितबाटै यौन दुर्ब्यबहार

पशुपति जस्तो प्रसिद्ध तिर्थस्थलका पण्डित नै यौन दुब्र्यबहारमा लिप्त हुन्छन भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर यो कटु सत्य हो ।पशुपतिस्थित आरतीस्थलका पण्डितले पटक पटक यौन दुब्र्यबहार गरेको आरोप खेप्दै आएका छन् । त्यतिमात्र हैन, उनले ज-जसलाई यौन दुब्र्यबहार गरेकाहरुसँग आइन्दा यसो गर्दिन भनेर कागज गरेपनि ती पण्डितको बानी भने सुधि्रएन् ।त्यहाँ कार्यरत पण्डित उपेन्द्र पोखरेलले यौन दुब्र्यबहार गरेको भन्दै भक्तजनहरु प्रहरी र पशुपति क्षेत्र बिकाश कोषका अधिकारीलाई गुहार्न पुगेका छन् ।बिहीवार दर्ता गरिएको निबेदनमा पण्डित अधिकारीले महिलाका संबेदनशील अंगमा
हात लगाउने, अनाबश्यकरुपमा शरिर छुने, जिस्काउने गरेको उल्लेख छ । आरती समूहको मध्यस्ततामा आइन्दा त्यसो नगर्ने सहमति भएपनि पछिल्ला दिनमा पण्डितले फेरी त्यस्तै गतिबिधि जारी राखेको निबेदनमा उल्लेख छ ।

पिडीत महिलामध्ये अन्जना मल्लले पण्डित अधिकारीले पटक पटक महिलामाथि दुब्र्यबहार गरेकाले स्थानीय क्लब र पशुपति क्षेत्र बिकाश कोषलाई गुहार्न बाध्य भएको बताएको आजको राजधानी दैनिकले छापेको छ । आरती समूहका अध्यक्ष जर्नादन अधिकारीले पनि यसअघि उनको ब्यबहार अमर्यादित रहेको पाइएको बताए ।स्रोत: अनलाइन खबर 

पशुपतिमा दैनिक आरती गर्ने १६ जनाको समूह हुन्छ । दैनिक साँझ गरिने आरतीका लागि भक्तजनले ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म तिर्ने गर्छन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel