नेपाली कथानक चलचित्र आधि बाटोको छायांकन यूके बाट पुरा गरिने

नेपाली चलचित्रको बजार ओरालो लागिरहे पनि चलचित्र निर्माण उकालो लागि रहेकै छ यहि माघ १ गतेबाट अर्को नयाँ चलचित्रको छायांकन सुरु हुँदै छ ।

सबिर श्रेष्ठले निर्देशन गर्ने चलचित्र को नाम आधी बाटो रहेको छ । म्युजिकल प्रेम कथामा आधारित रहेर चलचित्रको कथा लेखियको जानकारी निर्माण पक्षले गरायको छ ।

रमेश त्यवनाको लगानीमा बन्न लागेको चलचित्रमा यस कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ र अनु शाहको प्रमुख अभिनय रहने छ ।केहि दृश्यको...


छायांकन युरोपको यूकेमा हुने बताइएको छ । काठमाडौँ र काभ्रेपलान्चोकको छायांकन सकिए लगत्तै युरोप तिर चलचित्रको बाँकी छायांकनको लागि जाने निर्देशक सबिरले बतायका छन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel