रुद्राक्षको कथा अधिकांश हिन्दी चलचित्र 'काल'सँग मिलेको छ । चलचित्रका लेखक प्रकास राज पुरीले कथामा नत नबिनतानै दिन सकेका छन् नत एकपछि अर्का गरी आउने दृश्यले कौतूहल पैदा गराउन सकेको नै छ। पहिलो हाफमा आउने केही दृस्य र गितले दर्शकलाई दोस्रो हाफ संग बाधर राख्ने काम गरेको छ भने दोस्रा हाफमा चलचित्र टुङ्ग्याउने काममात्र भएको छ ।
चलचित्रमा नायक रोहित कुमारका अभिनय सबैभन्दा राम्रो छ । म्युजिक भिडीयोमा दमदार अभिनय गर्दै आयकी नायीका अनुशाहले अभिनयमार्फत कुनै चमत्कार देखाउन सकेकी छैनन् ।अनावश्यक दृश्य राखेर चलचित्र लम्बाउने परिपाटीबाट...
चलचित्र रुद्राक्ष पनिमुक्त हुन सकको छैन । उदय सुब्बाको टिम जगलमा पटक पटक देखाइएका दृश्य , क्यालेन्डर कालो भेटाएको दृश्य, पाले दाई तिर फोकस गरिएका यी लगायत यस्ता केही दृश्य चलचित्रसंग तालमेल नहुनुले चलचित्रको कथा उबड खाबट लाग्छ । जसले नब निर्देशक गाकुल राईको निर्देशकीय क्षेमतामा प्रश्न चिन्ह खडा गरेका छ ।

तान्त्रिक बनेका मोहन निरौलाले हवन गरेको र मन्त्र पढेर रुद्राक्ष जगाए प्रसंग हास्यादपद लाग्छन् । यसले चलचित्रको लेखक र निर्देशकमा बिषय बस्तु प्रतिको गाम्भीर्यता नभएको प्रष्ट हुन्छ । आफ्नो प्रेमीसंग दिनको समयमा संयोग गरेकी खुस्बुले त्यहि राती नै आफु गर्भवती भएको छु भन्नु चलचित्रको मुख्य कमजोरी हो भने अर्का कमजोरी रात्रीसमयका दृख्यहरु प्रस्ट नहुनु पनि हो । निर्माता दिनेश पाखि्रनको अभिनय असोभनिय छ भने मोनिकाले पनि सामान्यन अभिनय गरेकी छन् ।