डिसेम्बर २१ को हल्लामा आधारित"२१ डिसेम्बर"चलचित्रको प्रिमियर

विश्व बजारमा फैलिएको डिसेम्बर २१ मा प्रलय हुने हल्ला र त्यसले आममानिसमा पारेको असरलाई लिएर छोटो चलचित्र “२१ डिसेम्बर” निर्माण भएको छ । युवा निर्देशक प्रकाश बस्नेतले निर्देशन गरेको उक्त चलचित्रमा रमण सुबेदीको मुख्य भूमिका रहेको छ ।
प्रलय हुने हल्लाले दिमागमा के कस्तो असर पार्छ र मानिसले के–कसरी यो प्रलयलाई लिएका छन्, यो हल्लाले के–कस्तोसम्म समस्या निम्त्याउँछ भन्ने चलचित्रमा देखाउन खोजिएको छ ।
करिब १२ मिनेटको उक्त चलचित्रमा ज्ञानेन्द्र थापाको पटकथा र रमेश सापकोटाको निर्माण रहेको यस चलचित्रलाई नरेन रुम्बाको...


छायांकन रहेको छ । यु–ट्युबर्माफत पनि हेर्न सकिने चलचित्रको बिहीबार प्रेस विज्ञप्ति सहित सार्वजनिक प्रर्दशन गरिएको थियो । बुस्ट मिडिया ब्यानरका लागि न्यु भिजन प्वाइन्टले चलचित्र निर्माण गरेको हो ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel