विद्यार्थीहरु भर्ना हुनै नआएपछि दुई दर्जन सामुदायिक विद्यालय बन्द

काठमाडौं, १० पुस । विद्यार्थी भर्ना हुनै नआएपछि उपत्यकाका दुई दर्जन सामुदायिक विद्यालय बन्द भएका छन् । काठमाण्डौंमा १४, भक्तपुरमा ६ र ललितपुरमा चार स्कुलमा विद्यार्थी नै नभएपछि बन्द भएका हुन् ।
विद्यार्थी शुन्य भएपछि विद्यालय नै बन्द गर्नु परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । बन्द हुनेमा प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यालय छन् । कार्यालयको अनुगमन टोलीले विद्यार्थी संख्या न्युन भएको जानकारी आएका ४० विद्यालयको जेठ २६ गतेदेखि निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा चार बिद्यालयमा एक जना विद्यार्थी पनि नभेटिएको काठमाण्डौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ...


अर्यालले जनाउनुभयो । गत बर्ष पनि यस्ता १० विद्यालय बन्द गरिएको थियो ।

यसवर्ष बन्द हुने विद्यालयमा चुनीदेवी प्रावि भीमढुंगा, विद्याश्रम प्रावि किर्तिपुर, वनदेवी प्रावि महादेवस्थान, निन्दीगणेश मावि मातातीर्थ छन् । यसैगरी विद्यार्थी न्यून भएका १६ विद्यालयलाई अन्यत्र गाभी सञ्चालन गर्नुपर्ने अवस्था आएको अर्यालले बताउनुभएकामे खबर नागरिक दैनिकले छापेको छ । 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel