नायिका निशालाई पुणिर्माको दिन सेक्सको उन्मादले सताउने

नायिका निशा अधिकारीलाई पुणिर्माको दिन सेक्सको उन्मादले सताउने गरेको छ । हिष्टेरिया रोगले ग्रसित निशालाई पुर्णिमाको दिन सेक्स चाहा अझ बढ्ने गर्दछ ।
माघ २६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पद्दमिनी’ मा निशाको यस्तो रुप देख्न सकिन्छ । राम प्यासीको निर्देशनमा तयार भएको चलचित्रमा निशाका अलवा अनिल थापाको पनि अभिनय छ ।
बसन्तकुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाको निर्माणमा तयार भएको यो सिनेमाले गर्वावस्थामा कुनै पनि महिलाले सकारात्मक कुरा सोचेन भने त्यसको असर बच्चामा पर्ने सन्देशलाई सकारात्मक तबरबाट देखाउन खोजेको छ । चलचित्रमा चेतन...


सापकोटाले संगीत भरेका छन् । चलचित्र भित्र छिन छिनमा सेक्स खोज्ने निशाले पुर्णिमाको रातामा अझ यसको चाहना धेरै गर्ने देखाइएको छ । चलचित्रमा नायिका अधिकारीले केही उत्तेजक दृश्य समेत दिएकी छिन् ।
पछिल्लो समय चलचित्रमा चुम्बन दिन खासै अप्ठ्यारो नमानेकी निशाको यो भुमिकालाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..8 Seconds Cancel