पहिलोपटक जापानमा नेपाली विद्यालय संचालन गरिँदै

जापानमा नेपालीहरुको बढ्दो संख्यासंगै नेपाली बालबालिकाको संख्यामा पनि बृद्धि भइरहेको छ । तर उनीहरुलाई नेपाली स्वादअनुसारको शिक्षा दिन नसक्दा अधिकांशले छोराछोरीलाई नेपालकै होष्टलहरुमा राख्ने त कतिपयले आफन्तको जिम्मामा छाड्नुपर्ने अबस्था छ । जापानमा आफ्ना अभिभावकसँगै बसेर नेपाली पाठ्यक्रमअनुसार शिक्षा लिन पाउन भन्ने उदेश्यले अहिले जापानमा नेपाली बिद्यालय स्थापनाको तयारी भइरहको छ । अमेरिका, बेलायत लगायतका देशमा नेपाली भाषा र संस्कृति सिकाउन सिजनल कक्षाहरु संचालन हुने गरेको भएपनि बिद्यालयकै रुपमा पूर्ण नेपाली पाठ्यक्रममा आधारित शिक्षा दिने बिद्यालय
मुलुक बाहिर खुल्न लागेको यो पहिलोपटक हो । प्राप्त जानकारी अनुसार विद्यालयको नाम, स्थान तथा भवन लगायतका कुराहरु निश्चित भईसकेको छ । जस अनुसार विद्यालयको नाम एभरेष्ट ईन्टरनेशनल स्कुल जापान रहने छ ।सो विद्यालय टोकियो, सुगिनामी-कु को आसागायामा स्थापना गरिने भएको छ ।

नेपाली बालबच्चाहरुलाई लक्षित गर्दै सुरु हुन गईरहेको उक्त विद्यालयमा प्रथम बर्ष नर्सरी (योचीएन)देखि कक्षा ३ सम्मको पढाई सञ्चालन हुनेछ भने, हरेक बर्ष कक्षा थपिदैं लगिने योजना रहेको ब्यबस्थापन पक्षले जनाएको छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel