सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर पनि खोजिदिने

आफ्ना प्रयोगकर्ताको लागि केही न केही नयाँ खुराक ल्याएर खुसी पार्ने सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर पनि खोजिदिने भएको छ ।उसले यसअघि नै जागिर खोज्न, आफ्नो प्रचार गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा सुरु गरिसकेको फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ ।
फेसबुकले ‘व्याङ विद् फे्रन्डस’ मार्फत प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ । यो रोचक एप्लिकेसनमार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन्...


सर्तअनुसार अर्कोतर्फबाट प्रस्ताव स्वीकार गरिएमा मात्र प्रयोगकर्ताले सम्पर्कलाई निरन्तरता दिन पाउने छन् । कलेजका तीन साथीले यो एप्लिकेसन तयार पारेका हुन् । तर, यसका लागि फेसबुकको लिस्टमा यो एप्लिकेसनको सुविधा हुनुपर्छ । हालै सार्वजनिक गरिएको यो सुविधा युरोपेली मुलुकमा निकै लोकपि्रय भइरहेको छ । यसको प्रयोगकर्ताको संख्या ३० हजार पुगेको छ ।

यो एप्लिकेसन इन्स्टल गर्दा ‘वाल्ली मी’ ट्यावलाई क्लिक गर्नुपर्छ । यसपछि सूचीमा आवद्ध साथीलाई सेक्स पार्टनर बन्ने प्रस्ताव पठाउन सकिन्छ । यो स्वीकारेमा फेसबुकले मेल पठाएर आधिकारिक जानकारी दिनेछ । यसपछि आपसी सहमतिमा प्रोग्राम सेट गर्न सकिनेछ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel