बिक्की मल्ल र नव नायिका सुरबी जैन बिष्टको प्रेमसम्बन्धको हल्ला

नायिका मौसमी मल्लका छोरा बिक्की मल्ल र नव नायिका सुरबी जैन बिष्टको प्रेमसम्बन्धको हल्लाले बजारमा राम्रै चर्चा पाइरहेको छ । तर नायिका बिष्ट भने बिक्की आफ्नो साथी मात्र भएको बताउँछिन् । उनले अभिनय गरेको चलचित्र समय फागुन १८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।नायिका बिष्टले नायक मल्लले टङ किस खादा आफु डराएर भाँगेको रहस्य खोलेकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै बिष्टले भनिन्, ‘बिक्कीले चलचित्रकी अर्की एक नायिकासँग टङ किस खाँदा म डराएर भाँगेको थिए ।’ आफूले पनि यस्तै दृश्य दिनुपर्छ भन्ने डरले भागेको सुरबीको भनाई छ ।
चलचित्रमा नायक बिक्की मल्लले चलचित्रकी अर्की नायिका संकृतीसँग उत्तेजक दृश्य दिएका छन् ।
सेन्सर बोर्डले विक्की र संकृतीको दृश्यमा आपत्ती जनाएको थियो । आफ्नो प्रेमप्रसंगका बारेमा कुरा गर्दै सुरबीले भनिन्, ‘एसएलसी पढ्दा र कलेज पढ्दा प्रेम भयो ।’

तर दुबै युवकसँगको प्रेम लामो समयसम्म नटिकेको उनको भनाई छ । उनलाई सिनेमा क्षेत्रको व्यक्तिले आफुलाई सम्हाल्न नसक्ने भन्ने लाग्छ । यसैले सिनेमा नगरी भन्दा बाहिरको व्यक्तिसँग बिहे गर्ने सोचाई उनले राखेकी छिन् । स्रोत अनलाइनखबर

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel