आज बाट पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा निस्किएका छन्

देश संकट ग्रस्त बन्दै गएको र मुख्य राजनीतिक दलहरु निकम्मा साबित हुदै गएको बेला आज बाट पूर्व राजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा निस्किएका छन् । आजै पूर्ब राजा ज्ञानेन्द्र शाह नियमित उडानबाट सिमरा पुग्ने छन् । तराईका जिल्लाका जनताको अभिमत बुझ्न हिडेका पूर्वराजा ज्ञानेन्द्रले आगामी सोमबारबाट तराइको औपचारिक भ्रमण शुरु गर्ने गर्ने कार्यक्रम रहेको छ । पूर्व राजा ज्ञानेन्द्रले सप्तरी, सिराहा, धनुषा, सर्लाही सहित पुर्बी तराइको समेत भ्रमण गर्ने तयारीमा सिमरा हनियाका हुन् । यसका अतिरिक्त पर्सा, बारा, मकवानपुर, रौतहट, महोत्तरीका जनता संग समेत पूर्व राजाले भेट्ने योजना तय गरेका छन् । भ्रमणसंगै पूर्व राजाले ति जिल्लामा


रहेका शक्तिपीठ र धार्मिक स्थलको भ्रमण गर्ने योजना बनाएका छन् । यो भ्रमण सम्पनन भय लगत्तै पूर्व राजाले झापाबाट सुनसरी सम्मका धार्मिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको उनि निकट स्रोतले जानकरी दिएको छ । देश संकट ग्रस्त बन्दै गएको र मुख्य राजनीतिक दलहरु निकम्मा साबित हुदै गएको बेला पूर्व राजा ज्ञानेन्द्रको भ्रमण बाट त्यस क्षेत्रका जनताले अपेक्षाको नजरले हेरी रहेको अनुमान गरिदै छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..9 Seconds Cancel