बलिउडमा छाईरख्न नायिका शर्लिन चोपडा विवादास्पद कार्य गरिरहन माहिर छिन्। उनी विभिन्न प्रकारका गतिविधि गर्दै आफूलाई सधैं चर्चामा राख्ने बलिउड नायिकाको भिडमा पहिलो नम्बरमै पर्छिन्।
यसै सीलसीलामा यसपाली पनि कामुक दृश्य दिएका कारण शर्लिनको बलिउडमा फेरि चर्चा परिचर्चा शुरु भएको छ। प्रदर्शनमा आउन लागेको फिल्म कामसुत्र थ्रीडीका लागि दिएको एक उत्तेजक दृश्यको फोटो आफ्नो ट्विटर एकाउन्टमा अपलोड गरेपछि उनी फेरि चर्चासंगै विवादमा आएकी हुन्।