नायिका रागिनी खड्गीका छोरा आर्यन खड्गीको मुख्य भूमिका रहेको चलचित्र नथिङ इम्पोसिबल आज बाट तिन दर्जन भन्दा बढी स्टेसनहरुमा एकै साथ् प्रदर्शनमा आएको छ। राजेन्द्र खड्गीको निर्माण , निर्देशन तथा एक्शन रहेको चलचित्र नथिङ इम्पोसिबलमा आर्यन खड्गी,कुसल थापा ,रोमी खड्गी.राजेन्द्र खड्गी, रागिनी खड्गी,सपना श्रेष्ठ ,रबिन्द्र खड्का आदिको अभिनय रहेको छ ।
९ बर्ष को कलाकार आर्यन खड्गीको जोखिम पूर्ण एक्शन रहेको चलचित्र नथिङ इम्पोसिबल राजु केसीको छायाँकन लक्ष्मण शेष, मनोजराज भण्डारी र नेत्रविक्रम केसी संगीत रहेको छ।
९ बर्ष को कलाकार आर्यन खड्गीको जोखिम पूर्ण एक्शन रहेको चलचित्र नथिङ इम्पोसिबल राजु केसीको छायाँकन लक्ष्मण शेष, मनोजराज भण्डारी र नेत्रविक्रम केसी संगीत रहेको छ।