चलचित्र "लफडा" आगामी साउन १८ गतेबाट देशभर "लफडा" गर्न आउने भएको छ । एउटा नारीको जिबनमा के कस्तो घटना हुनसक्छ ,अनि जब सम्म लफडा भन्ने कुरा आफ्नो मनबाट हटाउन सकिंदैन लफडा भै रहन्छ र "लफडा" ले कसलाई पनि फाईदा हुदैन भन्ने कथा बस्तुमा आधारित चलचित्र "लफडा" एउटा लव स्टोरी सहितको एक्शन प्रधान चलचित्र बनेको बताउँछन् यस चलचित्रका निर्माता नारायण खतिवडा । सिनेमाटोग्राफिमा धेरै नै मेहेनत देखिएको यस चलचित्रका सिनेमाटोग्राफर राजु केसी भन्छन "यो चलचित्र खिच्ने बेला धेरै मेहेनत गरेको छु , बाईक स्टन्ट , गुडी रहेको बस माथि बिना सेफ्टी फ़ाईट सिनको सुटिङ् लगाएत
अन्य पनि छन् मलाई अझ पनि याद छ यो चलचित्रको एउटा सिङ्गो गीतको लागि मैले ३ घण्टा क्यामेरा चलाएको छु किनकि मलाई राम्रो काम देखाउन मन लाग्छ यसको लागि म जति पनि मेहेनत गर्न सक्छु "। निर्देशक किशोर चौधरीको निर्देशनमा बनेको यस चलचित्रमा नायिका झरना थापा , रागिनी खड्की ,नायक मुकेश ढकाल ,प्रमोद खड्का , सुनिल थापा , मुकुन्द्र थापा , सुनिल दत्त पाण्डे , दिपेन्द्र श्रेष्ठ ,निरञ्जन प्रधान आदिको अभिनय रहेको छ ।