पहिलो चलचित्र 'बिन्दास' को सफलता पछि सोहि युनिटले यसको सिक्वयल 'बिन्दास -२' निर्माण गरेको छ। राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रको फष्ट लुक पोस्टर हालै सार्वजनिक गरेको छ।
ऑस्ट्रेलिया र दुबईमा छिटै प्रदर्शन गरिने भन्दै बिन्दासको फेस बुक फ्यान पेज मार्फत सो फस्ट लुक पोस्टर सार्बजनिक गरेको हो।
मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्रले लागूपदार्थ दुर्व्यसनीको कथालाई उजागर गरेको बताईएको छ। नायक जीवन लुइटेल, सुष्मा कार्की, सुशान्त कार्की, मधु कुमार र नव कलाकार जेनिशा गुरुङको अभिनय
चलचित्रमा हेर्न सकिन्छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ।