चेलिबेटी बेचबिखनलाई प्रमुख आधार बनाएर निर्माण गरिएको नेपाली कथानक चलचित्र "हाम्री चेली" । नेपाल गरिब राष्ट्र हो र याहाँका हरेक मानिस केहि कमाई गर्नको लागि विदेशिने गर्दछन । तर विदेश गएका थोरैले मात्र राम्रो काम पाउने गरेका छन् । नेपालि समाजमा युबाहरु विदेशिने समस्या एउटा छ भने अर्को बिकराल समस्या भनेको चेलिबेटी बेचबिखन पनि हो । नेपालमा चेलिबेटी बेचबिखनको समस्या बिकराल छ र यसले दिन प्रतिदिन आफ्नो जरो लाई झन् गाड्दै गरेको छ । सामाजिक समस्या चेलीबेटी बेचबिखन लाइ चलचित्रको सरल भाषामा जानकारी दिन निर्देशक मनिष पन्थले तयार पारेको चलचित्र "हाम्री चेली" ले समाजमा
केहि राम्रो हित गर्नेमा आशा बेक्त गर्न सकिन्छ । सबैले ब्याबसायिक चलचित्र निर्माण गरे पनि निदेशक मनिष पन्थले भने समाजको हितको लागि सामाजिक जनचेतना बोकेको चलचित्र निर्माण गरेका छन् । चलचित्र "हाम्री चेली" एउटा सामाजिक कथा बोकेको चलचित्र हो जस्मा कलाकारहरु अन्जु निरौला, शित्तल केसी, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी, प्रदिप ढकाल, किरण चित्रकार लगायतकाको अभिनय रहेको छ ।