नायिका जिया केसीले फेरि आफ्ना यौन उत्तेजक दृश्यका कारण फेरि चर्चा र विवादमा परेकी छन् । उनले ‘रङ वे’ नामक नेपाली चलचित्रमा यौन उत्तेजक दृश्य दिएका कारण चर्चामा आएकी हुन् । जियाका यौन उत्तेजक दृश्यलाई चलचित्र समीक्षकले अश्लीलको संज्ञा दिएका छन् ।
हालै यूट्युवमा राखिएको ‘रङ वे’को प्रोमोमा जियाका अत्यन्तै उत्तेजक दृश्य छन् । उनको सो प्रोमोमा देखाईएका दृश्यको चौतर्फी आलोचन समेत हुन थालेको छ । जियाले आफ्नो पेन्टी खोलेर फाल्ने सम्मको दृश्य दिएकी छन् । त्यसै गरेर जियाले सेतो सर्ट भित्र रहेको रातो ‘ब्रा’लाई पनि केटाले निकालेर फालेको दृश्य सहज रुपमा दिएकी छन् । यति मात्रै
होइन नायिका जियाले पोर्न स्टार एवं बलिउड्की नायिका सन्नी लियोनलाई समेतमात गर्ने गरी केटा साथीसँग सम्भोग गरेको दृश्य दिएकी छन् । यि र यस्ता दृश्यलाई कसरी हल सम्म पुर्याईने चलचित्र निर्माण पक्षलाई चुनौती छन् ।