मोडल संझना प्याकुरेल फेरी अर्को करामत गर्ने तयारीमा

'आँखा झिमिक्क मालसामान गायब’ बोलको गीतमा नृत्य गरेर एकाएक चर्चामा आएकी मोडल संझना प्याकुरेल फेरी अर्को करामत गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘करामत’ भदौ ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहि श्रेष्ठ र राजु महर्जनले निर्माण गरेका हुन् ।
चलचित्रमा सुमन सिंह, संझना प्याकुरे, सोनिया शर्मा, राजु महर्जन लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लक्ष्मण शेषले संगीत भरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘के भो के भो’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । यो गीतमा प्रविशा
अधिकारीले आवाज दिएकी छिन् । दयाराम पाण्डेले लेखेको यो गीतमा सुमन सिंह र संझना प्याकुरेलको नृत्य हेर्न सकिन्छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel