निर्देशक दयाराम दाहाल द्वारा निर्देशित चलचित्र “दबाब” आज देखी देशभरका प्रमुख शहरका फिल्म हलहरुमा प्रदर्शनमा आएको छ ।
चलचित्र “दबाब” आर्यन सिग्देल र नायिका निता ढुङ्गाना,रबि गिरि आदिको अभिनय रहेको छ प्रेम कथामा आधारित चलचित्र प्रेम गर्दा के कस्तो दबाबको सामना गर्नु पर्छ भनेर देखाउन खोजिएको छ ।
चलचित्र “दबाब”मा आर्यन सिग्देलको मुख्य अभिनय रहेको छ । बसन्त सापकोटाको संगीत रहेको चलचित्र दबाबमा कथा मनोज सापकोटाले लेखेका हुन् ।
र यो चलचित्र "दबाब" ले दर्शकहरुलाई फिल्महलमा
कतिको दबाबमा राख्न सक्ने हो त्यो भने पछी नै थाहा हुने छ।