पोर्न स्टार सनी लियोन फेरि एक पटक चर्चामा आएकी छन्। यो पटक उनी अभिनय वा बोल्ड सिनका कारणले चर्चामा आएकी होइनन्। बलिउडमा सनी लियोनलाई टक्कर दिने नायिका भित्रिएको खबरले सनी चर्चित बनेकी हुन्।
ती नयाँ अभिनेत्री 'टीना और लोलो' फिल्ममा लियोन सँगै देखीने छन्। दुई हट हिरोनी एउटै फिल्ममा भएपछि को भन्दा को बढी ग्ल्यामरस हुने प्रतिस्प्रर्धा त हुने नै भयो। फिल्म 'टीना और लोलो' मा सनी लियोन र करिस्मा तान्नाले साइन गरिसकेका छन्।
खास कुरा के भने यो फिल्ममा दुवैले बिकिनी लगाउने छन्। पोर्न फिल्ममा काम गरिसकेकी सनीको लागी बिकनी
लगाउनु र बोल्ड सिन दिनु कनै नौलो कुरा भएन तर करिश्माको हिम्मतलाई भने मान्नै पर्छ। उनले एडल्ट फिल्मकी हिरोइन सँग भिड्ने सोच बनाएकी छन्। रमाइलो के छ त्यसका लागि करिस्माले सनीसँगै ग्लामर टिप्स लिन उपयुक्त ठानेकी छन्।

Nepalese Rupee Converter