नायक भुवन केसीको चुनावी टिकट खोसियो, रेखा थापा पनि धरापमा

अभिनेता भुवन केसीको चुनावी टिकट खोसिएको छ । नेकपा एमाले पार्टीबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव लड्ने टिकट पाएका अभिनेता केसीको उम्मेरद्वारी खोसिएको हो ।एमालेले अभिनेता केसी उठ्ने भनिएको क्षेत्रमा विद्या न्यौपानेलाई प्रत्यक्ष तर्फको टिकट दिइएको छ । एमाले पार्टी संयोजक अग्नि खरेलले पार्टी निर्णयको आधारमा अभिनेता केसीको टिकट फिर्ता गरिएको सञ्चारमाध्यममा जानकारी गराएका छन् ।
अभिनेता केसीले भने काठमाण्डौ क्षेत्र नम्वर १ बाट आफु नै चुनावी उम्मेरद्वारी भएको दाबी गरेका छन् । अभिनेता केसी भन्छन्- 'मलाई पार्टीले भोली टिकट लिन बोलाएको
छ । काठमाण्डौ क्षेत्र नम्वर १ को उम्मेरद्वार म नै हुँ ।' भुवनले टिकट नपाएकोमा असन्तुष्ट हुँदै एक हप्ताअघि राप्रपा नेपालमा प्रवेश धम्की दिएका थिए । सोही धम्कीका कारण भुवनले टिकट पाएका थिए । अब टिकट खोसिएपछि भुवनले फेरि कुन पार्टीमा प्रवेश गर्ने धम्की दिने हुन् ? हेर्न बाँकी छ । भुवन २ वर्ष अघि मात्रै एमालेमा प्रवेश गरेका थिए ।
पर्सा क्षेत्र नम्वर १ बाट एमाओवादीको कोटामा प्रत्यक्ष चुनाव लड्न लागेकी अभिनत्री रेखा थापाको विरुद्धमा पनि स्थानिय तहमा चर्को विरोध भैरहेको खबर छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel