मनिष पन्थको लेखन तथा निर्देशनमा रहेको नेपाली कथानक चलचित्र ‘उर्वशी’ मंसिर १४ गते नेपालभर रिलिज हुने भएको छ। अहिले ‘उर्वशी’ का चलचित्रका उनिट तथा कलाकारहरुले यसको व्यापक प्रचार प्रसार गर्न सुरु गरेका छन् ।
हिमगिरी फिल्मस् प्रा.लि.को ब्यानरमा खगेश्वर पुन र चिराग थापाले ले निर्माण गरेका चलचित्र ‘उर्वशी’मा किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ , मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा,कृष्ण पाण्डे, सुरेन्द्र बराल आदिको अभिनय रहेको छ । चलचित्र ‘उर्वशी’मा विरेन्द्र अग्रहरी, विकाश चौधरी र अर्जुन कौशलको संगीत, सानु कुमार महर्जनको
एक्शन , बब्लु थापाको नृत्य र दिव्यराज सुवेदीको छायांकन रहेको छ।

Nepalese Rupee Converter