स्टार कार्तिक १ गतेदेखि देशभरका हलहरुमा एकसाथ प्रदर्शन हुने

महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुदैछ। नेपाली चलचित्र क्षेत्रकै कथामा निर्माण गरिएको स्टारको बितरक करण श्रेष्ठ क्रेजी हुन्। चलचित्रमा नायिका सुमीना घिमीरेले मनिषा क्षेत्री नामक हिरोइनको भूमिका निभाएकी छिन्। 
सुमिनाले मनिषा पात्र भएर बोलेको वोल्ड डायलग, संवाद तथा पहिरनबाट चर्चा पाएको यो फिल्मलाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका हुन् । स्टारमा निर्देशक महेन्द्र बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदीको संयुक्त लगानी छ । सुमिनाको साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको अभिनय स्टारमा हेर्न सकिन्छ ।
उत्तेजक दृश्य, द्धअर्थी संवाद, महिलालाई गाली गलौज गरिएका शब्द र नायिकाले भित्री वस्त्र देखिने गरी लगाएको पोशाकलाई आधार बनाउँदै सेन्सर वोर्डले यो फिल्मलाई एडल्ट सर्टिफिकेट थमाएको छ । जसले गर्दा यो फिल्मका दर्शक १६ बर्ष माथीका मात्र हुनेछन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel