बलिउड नायिका करिना कपुरको अभिनयभन्दा बढि चर्चा सुन्दरता र शारिरीक बनावटको हुने गर्छ। जब उनले जिरो फिगर बनाएकी थिइन, बलिउड नगरीका सवै नायिकाले जिरो फिगर वनाउन थाले। जसले बनाउन पाएनन् वा सकेनन् उनीहरूले जिरो फिगरको आलोचना गरे।
फेरी एक पटक करिनाले अफ्नो शारिरीक बनावटमा नयां प्रयोग गर्ने भएकी छिन्। उनले बलिउ नायकले झै सिक्स पेक वनाउँन थालेको भारतिय सञ्चार माध्यमले जनाएका छन्। यस्तो शारिरिक बनावट उनले शुद्धि फिल्मको लागि बनाउन लागेकी हुन्।
















Nepalese Rupee Converter
