एमाओवादीले सबै निर्वाचन क्षेत्रमा भण्डाफोर अभियान सचांलन गर्ने

एमाओवादीले आफ्नो पार्टीलाई हराउन संस्थागत र संरचनागत रुपमै धाँधली भएको निष्कर्षसहित २४० वटै निर्वाचन क्षेत्रमा भण्डाफोर अभियान संचालन गर्ने भएको छ । पुर्वपोलिट्व्युरो सदस्य,राज्यसमिति इन्चार्ज तथा संयोजकहरुको दुई दिनसम्म चलेको बैठकले देशव्यापी रुपमा नै धाँधलीका टे«नहरु एकै प्रकारको भएको भन्दै भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको हो । सोमबारबाट बस्ने केन्द्रिय समिति बैठकले अनुमोदन गरेपछि मात्र भण्डाफोर अभिभयान संचालन हुने एमाओवादीले जनाएको छ । पोलिट्व्युरो तथा राज्यसमितिका इन्चार्जहरुको रिपोर्टिङमा पार्टीले भोग्नुपरेका अनपेक्षित हारमा धाँधली र षड्यान्त्र
नै मुल कारण रहेको धारणा राखेपछि पार्टीको पक्षमा नयाँ ढङ्गले जनमत सिर्जना गर्नका लागि उम्मेदवार र केन्द्रिय सदस्यसहितको भण्डाफोर अभियान प्रत्यक निर्वाचन क्षेत्रमा संचालन गर्न लागको आजको राजधानी दैनिकमा खबर छ ।उसले यस्तो अभियान केन्द्रिय समितिको बैठकलगत्तै कम्तीमा १५ दिनको समयावधि तोकेर सञ्चालन गर्ने भएको छ । त्यसपछि मात्र थप रणनीति तय गर्ने योजना एमाओवादीले गरेको छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel