रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि

नायिका दिपिका पादुकोण र नायक रणबिर सिंहद्वारा अभिनित चलचित्र रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि मारेको छ । नायिका दिपिकाको १०० करोड क्लबमा सामेल हुने यो चौंथो फिल्म हो भने रणबिरको पहिलो इन्ट्री हो ।
यस अघि निर्देशक सञ्जय लीला भन्सालीको चलचित्र बलिउड बक्स अफिसमा १००.२ करोडको कलेक्सन गरिसकेको छ । चलचित्र रामलीला नायिका दिपिका पादुकोणको चौथो चलचित्र हो जो यस क्लबमा सामेल भएको छ । यस अघि दिपिकाको रेस २, ये जवानी हे दिवानी र चेन्नाई एक्सप्रेस पनि यस क्लबमा सामेल भइसकेको थियो । यस अघि दिपिका
र शाहारुख खानद्वारा अभिनित चलचित्र चेन्नाई एक्सप्रेस र ॠतिक रोशन अभिनित चलचित्र क्रिश थ्री एक यस्तो चलचित्र थियो जुन रिलिजको चार-पाँच दिन भित्र १०० करोडको आम्दानी गरेको थियो ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel