धर्मको अपमान गरेको भन्दै अभिनेत्री वीना मलिकलाई २६ वर्षको जेल सजाय

धर्मको अपमान गरेको भन्दै पाकिस्तानी अभिनेत्री वीना मलिकलाई २६ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको गिलगित बल्टिस्तानको आतंकवाद निन्यत्रण अदालतले वीनासँगै पाकिस्तानी टेलिभिजन जियोका मालिक मीर शकिलुर रहमानलाई पनि २६ वर्षकै जेल सजाय सुनाएको बिबिसीले उल्लेख गरेको छ । रहमानले १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिर्नु पर्नेछ ।
जियो टेलिभिजनमा प्रशारण गरिएको एक कार्यक्रमा धार्मिक गीतमा वीना मलिक आफ्नो पतिको साथमा डान्स गरेको देखाइएको थियो । अदालतले आफ्नो आदेशमा आरोपिहरुको क्रियाकलापले मुसलमानहरुको धार्मिक भावनामा ठेस
लागेको र यसलाई गम्भीर रुपमा लिनुपर्ने उल्लेख गरिएको छ ।
यस्ता क्रियाकलाप नियन्त्रणका लागि कडा कारबाही गर्नु पर्ने अदालतले जनाएको छ । तर वीना र जियो टेलिभिजनका मालिकलाई प्रहरीले गिरफ्तार गर्न सक्ने सम्भावना भने कम रहेको छ । 
किनकि गिलगित बल्टिस्तान अझै पनि पाकिस्तानको पूर्ण प्रान्तको मान्यता प्राप्त गरेको छैन । त्यहाँ अदालतको आदेश पूर्णरुपमा लागु हुँदैन ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel