नेपाल आदिवासी जनजाति महासंघमा पहिचान जोगाउन पहिरन

एउटै मञ्चमा धेरै थरीका भेषभूषा, ती पनि परम्परागत महत्त्व र पहिचान बोकेका। विराटनगरमा सोमबार यस्तै किसिमको परिवेश थियो।  परम्परागत जातीय पहिचान जगेर्ना गर्ने उद्देश्यले १८ जातिका भेषभूषा प्रदर्शन गरियो। नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पूर्वका १८ जातिले एउटै मञ्चमा भोषभूषा र संस्कृति प्रदर्शन गरेका हुन्।
महासंघ विराटनगर नगर समन्वय परिषद्का अध्यक्ष सुरेशसिंह गन्गाईले आदिवासीको पहिरन विस्तारै समाजबाट हराउन थालेकाले अभियानकै रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए। 

राजधानीको केन्द्रविन्दु रत्नपार्कमा खुलेआम यौनव्यवसायहरु

रत्नपार्क राजधानी काठमाडौंको त्यस्तो ठाउँ हो जहाँ हजारौ व्यक्तिको आवातजावत हुन्छ खुल्ला ठाउँ अनि राजधानीकै केन्द्रविन्दु भएको कारण सबै मानिसको जम्काभेट अनि व्यापारिक थलो बनेको छ । ठूला व्यापारिदेखि लिएर फुटपाथ व्यापारमा कुनै शुन्यता छैन । आफ्नो व्यापार बढाउन अनेक बुद्धि खियाएर बढीभन्दा बढी नाफा कमाउन खप्पिस छन् त्यहाँका ब्यापारी । सडकपेटीमा मात्र होइन आकाशे पुलमा समेत फुटपाथ व्यापारका कारण खुल्ला ठाउँमा आवातजावत गर्न झन् अप्ठ्यारो भईरहेको छ । त्यहाँ अनेक प्रकारका व्यापार हुने गर्दछन् । मात्र सय रुपैयामा ३ जोर मोजा पनि त्यही पाइन्छ भने एक जोर मोजाको एक हजार रुपैया

मनोहरले २४ घन्टामा दुई पटक विवाह गरे

इनरुवा, श्रावण १ - सामाजिक रीतिअनुसार बिहेपछि भोजभतेर हुन्छ, अनि बेहुला-बेहुली बिदा गरिन्छ । तर यहाँको एउटा विवाहमा चेली बिदा गरी पठाएको चार घन्टापछि नै माइती पक्षले फर्काएर ल्याएका छन् । अनि लगत्तै भोलिपल्ट केटाले अर्की केटीसँग बिहे गरेका छन् । सुनसरीका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीका छोरा मनोहर र इनरुवा, बलाहा बस्ने मित्रलाल पोखरलेकी छोरी उमाको शुक्रबार इनरुवास्थित सत्यनारायण मन्दिरमा बिहे भएको चार घन्टामै माइतीले उमालाई फर्काएका हुन् ।दिउँसो बिहे गरी छोरीको बिदाइ गरेकाहरूले साँझ विराटनगर ५ स्थित वस्तीको घरमा गएर छोरी फर्काई लगेको बेहुलाका बुवा जिशिअ

बाल-बालिकाहरुलाई गाली हैन माया गरौ

अभिभावकले बालबालिकासँग व्यवहार गर्दा निकै सतर्क रहनुपर्छ। बालमस्तिष्कमा कुनै पनि कुराको गहिरो छाप पर्छ। बालबालिकासँग नराम्रो व्यवहार  गरियो भने भविष्यमा त्यसको परिणाम नकारात्मक हुनसक्छ। त्यसकारण अभिभावकले सचेत भएर बालबालिकासँग प्रस्तुत हुनुपर्छ। एकैछिनको  असावधानीले भविष्यमा पछुताउनुभन्दा बेलैमा बुद्धि पुर्‍याउनु उपयुक्त हुन्छ। वास्तविक कुरा नबुझी बालबालिकाहरूलाई हप्काउनु हुँदैन। यसले उनीहरूमा  नकारात्मक प्रभाव पर्छ। छोराछोरी बिग्रनु र सप्रनुमा आमाबुवाको विशेष भूमिका हुन्छ।त्यसकारणले आफ्ना अथवा अरुका छोराछोरीलाई यी कुरा कहिल्यै नभनौं माया गरौ।

एयर होस्टेज अनी बादलबीच उड्ने सपना

एयर होस्टेज अर्थात् विमान परिचारिकाको क्यारियरमा ग्ल्यामर त छँदैछ साथै यसमा उडानको रोमाञ्चता, सेवाको आत्मसन्तुष्टि, विभिन्न स्थानको भ्रमण, विभिन्न व्यक्तिसितको भेटघाट, जनसम्पर्कको अवसर, आकर्षक आयआर्जन एवं वैदेशिक रोजगारको सम्भावना आदिका कारण यो क्षेत्रतर्फ युवतीहरूको क्रेज बढ्दो छ। राष्ट्रिय झण्डावाहक नेपाल वायुसेवा निगमबाट प्रारम्भ भएको विमान परिचारिकाको क्षेत्रमा क्यारियरको सम्भावनालाई आन्तरिक उडानमा सक्रिय रहेका अन्य निजी विमान कम्पनीहरूको आगमनले थप फराकिलो बनाएको छ। कतार एयरवेज, गल्फ एयरवेज, एयर अरेबिया, जेट एयरवेज, ओमनएयर लाइन्स

मिस नेवा: २०१० को उपाधी सुजिना शाक्यले हातपारिन

महिलालाई आरक्षण कि समान अधिकार ? ललितपुर जावलाखेलकी सुजिना शाक्यले समान अधिकारका पक्षमा तर्कपूर्ण जवाफ दिएर बिहीबार मिस नेवाः २०१० को उपाधि हातपारेकी छन् ।उनलाई निर्णायकमण्डलले सोधेको थियो, 'महिलाका लागि समान अधिकार भन्ने कुरा उठिरहेको छ, अर्कोतिर 'लेडी फस्ट' भन्ने मान्यता पनि छ । दुईमध्ये कुन ठीक हो ?' नेवारीमा उनले उत्तर फर्काएकी थिइन्, 'लेडिज फस्ट भन्ने मानसिकता नारीहरूको कमजोर मनस्थितिको उपज हो । महिला तथा पुरुष समान मानसिक, शारीरिक र आत्मिकशक्ति भएका प्रकृतिका स्वरूप हुन् । अधिकार र अवसर दुवैले समान रूपमा पाउनुपर्छ । भेदभाव हुनु हुँदैन। 'मुलुकभरका... 

आजकाल कोल्ड सिजनमा हट ट्रेन्ड

घट्दो वातावरणीय तापक्रमसँगै न्याना पहिरनले बजार तताएका छन्। शरीरलाई न्यानोपन प्रदान गर्नुका साथै आकर्षक एवं स्टाइलिस लुकका कारण को टका पछिल्ला शैली विन्टर फेसन ट्रेन्डको रूपमा देखापरेको छ। अहिले विन्टर वुमेन वार्डरोबमा कोटका लेटेस्ट शैलीहरू मिलेटरी कोट, एभिएटर ज्याकेट  पिकोट, ट्रेन्च कोट तथा केप स्टाइल, टप फाइभ लोकप्रिय भएको फेसन विज्ञहरूको कथन छ। मिलेटरी कोटको विशेषता भन्नु नै यसको बनावट एवं स्वरूप हो। स्लीक स्ट्रेट लाइन, ट्रेन्डी बटन, टेलर्ड फिटिङ, थुप्रै भिज्युयल अपील यो शैलीको प्रमुख  विशेषता हो। मौसमको बढ्दो चिसोपन सुहाउँदो मिलेटरी

बिषादी उक्त फलफूलबाट सावधान !

नैकापका रमेश बुढाथोकीले बजारबाट ल्याएको तरबुजा खाएपछि परिवारका पाँच सदस्य बेहोस भए। खाएको विषाक्त अर्थात् 'फुड प्वाइजनिङ्' भएपछि रमेशको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उनको परिवारले यस विषयमा उजुर गर्ने ठाउँ नै पाएन। रमेशकी श्रीमती बालिका बुढाथोकी भन्छिन्, "कसैले हाम्रो कुरा सुनेन। बजारमा विषालु फलफूल बेच्न रोक्ने कसले?"काठमाडौँको वीर अस्पतालमा मात्रै खराब फलफूल र त्यसप्रकारका उत्पादन खाएर बिरामी परेका दैनिक दुई जनाको उपचार हुन्छ। आकस्िमक शाखाकी इन्चार्ज डा समा शाक्य भन्छिन्, "अस्पतालहरूमा यस्ता बिरामीको संख्या बढ्न थालको छ।" फलफूलमा

पूर्व-पश्चिम जोड्ने एसियाकै सबैभन्दा लामो पदमार्ग सार्वजनिक

आश्विन ११ - नेपालको पूर्व-पश्चिम जोड्ने १ हजार ७ सय किलोमिटरको एसियाकै सबैभन्दा लामो पदमार्ग सार्वजनिक गर्दै विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिए । मंगलबार मुलुकभर पर्यटनद्वारा संस्कृति जोड्ने 'टुरिजम लिंकिङ कल्चर' नारा मनाइएको दिवसका अवसरमा सार्वजनिक गरिएको नयाँ मार्गका लागि बुकिङसमेत सुरु गरिएको छ ।एसियाकै लामो पदमार्गको बजार रणनीति सार्वजनिक भए लगत्तै त्यहाँ हिँड्न चाहने तीन समूहले बुकिङसमेत गरिसकेकाछन् । यसलाई सन् २०११ देखि २०१३ सम्म बेलायत, फ्रान्स, जर्मनी, अमेरिका र अस्ट्रेलिया लक्षित गरी प्रचारप्रसार गरिने भएको छ । 
यसलाई पाकिस्तान, तिब्बत, भारत, भुटान र म्यानमारसम्म जोड्ने लक्ष्य लिइएको छ । त्यसपछि यसको कुल दूरी ४ हजार ५ सय किलोमिटर हुने छ । नेपाली भूभागमा यो पदमार्गले सुदूरपश्चिम दार्चुलादेखि पूर्वको कञ्चनजंघासम्म १ सय ५७ दिनको रोमाञ्चक यात्राको अनुभव पर्यटकलाई गराउन सक्छ ।यसलाई १८ देखि ३४ दिनको गरी सात खण्डमा विभाजित गरिएको छ । 'पर्यटकले एकैचोटि लामो दिनको यात्रा गर्न नसके खण्डखण्डको प्याकेज पनि लिन सक्ने सुविधा दिइएको हो,' हाइल्यान्ड एक्सकर्सनकी बजार तथा बिक्री निर्देशक उमा खकुरेलले भनिन् ।

दिवसका अवसरमा विश्व पर्यटन संगठनका महासचिव तालेब रिफाईले पनि संगठनको वेबसाइटमार्फत यसपालिको दिवसमा ग्रामीण बासिन्दालाई यसबाट रोजगारीका अवसर खोज्न आग्रह गरेका छन् ।दिवसका अवसरमा नेपाल छिर्ने पहिलो पर्यटकलाई त्रिभुवन विमानस्थल सहित ८ नाकामा विशेष स्वागत गरियो । 'ठमेलस्टि्रट कार्निभल' अन्तर्गत भएका विभिन्न कार्यक्रमले विदेशी पाहुनालाई दिउँसो १२ देखि राति ९ बजेसम्म त्यहीँ राख्न सफल भएको ठमेल पर्यटन विकास समितिले जनाएको छ ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नागी(नारच्याङ-म्याग्दी-पर्वत), ढोरपाटन म्याग्दी- बागलुङ, पाँचपोखरी (सिन्धुपाल्चोक) र तल्लो सोलुको पदयात्रा मार्ग नक्सासहित सार्वजनिक गर्‍यो । 'विश्व पर्यटन दिवसको अवसर पारेर सार्वजनिक गरिएको यी पदमार्गले पर्यटन वर्ष २०११ को लक्ष्यमा पनि सघाउ पुर्‍याउने छ,' टानका पूर्वउपाध्यक्ष बच्चुनारायण श्रेष्ठले भने, 'हामीले ४० प्रतिशत पर्यटकलाई नयाँ गन्तव्य उपलब्ध गराउने भनेका थियौं । सबै नभए पनि केहीलाई यसतर्फ आकषिर्त गर्न सकिन्छ ।' टानले विगत चार वर्षदेखि प्रत्येक वर्ष ४/५ वटा नयाँ पदमार्ग पहिचान गर्दै आएको छ ।

त्यस्तै दोस्रो लक्ष्य (२०१३ देखि २०१६) मा नेपालमा बढी पर्यटक आउने मुलुक र एसिया प्यासिफिक बन्दै गएकाले त्यहाँ विशेष प्रचारात्मक कार्यक्रम गर्ने योजना सार्वजनिक गरियो । नेपाली पर्यटनमा दीर्घकालीन प्रभाव पार्न चीन, भारत र दक्षिणकोरियालाई प्राथमिकतामा राखिएको छ ।यो पदमार्ग पुराना भएका पदर्मागलाई जोडेर र केही नयाँ बनाएर एकीकृत गरिएको हो । यसले पर्यटकलाई मात्र नभई ग्रामीण दुर्गम जिल्लालाई आर्थिक टेवा दिने विश्वास सरकारको छ । स्रोत: कान्तिपुर 

मानिसमा डिप्रेसन हुने केही प्रमुख कारणहरु

रामकृष्ण शर्मा -(नाम परविर्तन) आफ्नो व्यवसायमा सफल थिए। तर, केही वर्षयता उनी निराश र विरक्त हुनथाले। खानामा अरुचि हुने मात्रै होइन, निद्रा नलाग्ने, लागिहाले डरलाग्दा सपना देखिने र जहिले पनि सुतिरहन मन लागे पनि निद्रा नपुगेजस्तो हुन थाल्यो उनलाई। बिनाकारण मुटुको ढुकढुकी बढ्नेदेखि त्यसै डर लाग्ने र शरीर थाकेको/गलेको जस्तो महसुस हुनेसम्मको समस्या झेल्नुपर्‍यो शर्माले। टाउको भारी हुने, शरीर झमझमाउने, पोल्ने तथा बिनापरश्रिम पसिना आउने लक्षणले ग्रस्त हुन थाले उनी।सबैसँग रमाइलो गर्ने बानीका उनी एकाएक टोलाउने रसोचिरहने गर्न थाले।पहिलेका सामाजिक व्यक्ति विस्तारै एक्लै बस्न रुचाउँदै गए।
  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel