धरान १५ का तासी लामाले रहरमै निप्पल छेडेर मुन्द्रा लगाएकी छिन् रे

नाक र कानमा मुन्द्रा लगाउने त पुरानै चलन हो, तर धराने युवती रिनालाई नाइटोमा मुन्द्रा लगाउने रहर लाग्यो । साथीले नाइटो छेडेर मुन्द्रा लगाएको देखेकी उनले पनि त्यसै गरिन्। मान्छेको रहर न हो, धरान १५ का तासी लामाले रहरमै निप्पल छेडेर मुन्द्रा लगाएकी छिन् । युवाहरूले नाक, कान, आँखीभौँ छेडेर मुन्द्रा लगाएका छन्। युवतीहरू नाइटो, जिब्रोलगायत विभिन्न भाग छेडिरहेका छन्। ‘पियर्सिङ’को फेसन चलेको छ यहाँ । धरानसँगै पूर्वका बिर्तामोड, दमक, इटहरी, धनकुटा आदि शहरमा पियर्सिङको फेसन खुब चलेको छ।
धरानवरपरका गाउँहरूबाटसमेत पियर्सिङ गरेर फेसनेबल बन्ने धरान आउनेहरू बढिरहेका...

इतिहास मै पहिलो पटक संसारको सबै भन्दा होचा महिला र पुरुषको भेट

भदौ १४ - इतिहास मै पहिलो पटक संसारको सबै भन्दा होचा महिला र पुरुषको भेट भएको छ । २१ दशमलव ५ इन्च अग्ला नेपालका ७२ वर्षिय चन्द्र बहादुर डाँगी र २५ इन्च अग्ली भारतकी ज्योति आम्गेको भेट भएको हो । सेम्टेम्बर १३ तारिखमा सार्वजनिक हुने गिनिज बुक अफ बल्र्ड रेकर्डको नयाँ पुस्तक, गिनिज बल्र्ड रेकर्ड २०१३ प्रमोसनको लागि वेलायतमा आयोजना गरिएको फोटो सुट कार्यक्रममा यी दुईको भेट भएको हो ।चन्द्र र ज्योतीको उचाइसँग मिल्दो फोटो खिच्नलाई एक फोटोको बिचमा १२ इन्चको रेकर्ड बुक पनि राखिएको थियो।“यो असाधारण क्षण थियो ।” गिनिज बल्र्ड रेकर्डका एक अधिकारी मार्को फ्रिगाटीले भन्नुभयो “उनीहरु दुवै जना...

तिस वर्षको अन्तरालमा स्याउ फल्ने स्थानमा सुन्तला फल्न सुरु

सुन्दा अचम्म लाग्न सक्छ, कीर्तिपुरस्थित केन्द्रीय बागवानी विकास केन्द्रमा पछिल्लो ३० वर्षको अन्तरालमा स्याउ फल्ने स्थानमा सुन्तला फल्न थालेको छ । विभिन्न आधुनिक कृषि प्रविधिको परीक्षण तथा उक्त प्रविधिलाई विभिन्न माध्यमबाट किसानमा हस्तान्तरण गर्दै आएको बागवानी विकास केन्द्रमा ३० वर्षकै अन्तरालमा स्याउ फल्ने स्थानमा सुन्तला फल्न थालेको हो ।विश्वव्यापीरुपमा भइरहेको जलवायु परिवर्तनलगायतका विभिन्न कारणस‘गै वातावरणमा आउन थालेको परिवर्तनले गर्दा विसं २०३५–०३६ सम्म  कीर्तिपुरस्थित वागवानी विकास केन्द्रमा फल्ने गरेको स्याउ क्रमिकरुपमा विस्थापन हु‘दै हाल उक्त स्थानमा सुन्तला...

लालवहादुर सुनार १० वर्षपछि लाल कुमारी अर्थात ‘महिला' बनेर फर्के

दुई छोरा र श्रीमतीलाई घरमा छाडेर रोजगारीका लागि भारत गएका बर्दिया जमुनी गाविस ६ का लालवहादुर सुनार १० वर्षपछि मंगलवार घर फर्किएका छन् । तर उनी लाल बहादुर होइन लाल कुमारी अर्थात ‘महिला बनेर फर्किइन’ । लालबहादुर महिलाको रुप र रंगमा घर फर्किएपछि अहिले नेपालगञ्ज र बर्दिया आसपासका बासिन्दा अचम्ममा परेका छन् ।मंगलवार श्रीमान घर फर्किएको जानकारी पाएर भेट्नका लागि हतारिँदै माइतीबाट नेपालगञ्ज पुगेकी उनकी श्रीमती दुर्गादेवीले श्रीमानको रुप देखेर आफ्नो होस हवास नै उडेको प्रतिक्रिया दिइन । पारिवारिक दायित्व वहन नगरेर अपाङ्गता भएकी दिदीलाई एक्लै छाडेको...

धर्मको नाममा बम्जनका कर्तुतः यौन, उदण्डता र आर्थिक चलखेल

सात वर्षदेखि बाराको राष्ट्रिय र सामुदायिक वन कब्जा गरेर बसेका तपस्वी भनिएका रामबहादुर बम्जन र उनका आसेपासेहरुको उदण्ड क्रियाकलाप दिन प्रतिदिन बढिरहेको छ ।एक विदेशी महिलालाई तीन महिना बन्धक बनाएर शारिरीक तथा मानसिक यातना दिएको घटना सेलाउन नपाउँदै बम्जनले सोमबार आफ्नै दिदी र भाइलाई समेत कुटपीट गरेको खबर सुनियो । बम्जनलाई भेट्न पुगेका परिवारका सदस्यलाई उनका सहयोगीले दुव्र्यवहार गरेर भेट्न पनि दिएनन् । पहिले पहिले बुद्धको अवतार भनेर जयजयकार गर्नेहरु अहिले बम्जनको नाम सुन्ने बित्तिकै नाक खुम्च्याउँछन् । पहिले बम्जनलाई हेर्न बाराको जंगल जानेहरु हिजोआज...

आफ्नो घाँटी आँफै कर्दले सेरेर कारागारमै कैदीद्धारा आत्महत्या

चैत्र ८ । उदयपुर कारागारका एक कैदीले कर्दले घाँटी रेटेर बुधबार बिहान १० बजे कारागार कार्यालय उदयपुरको शौचालयमा आत्महत्या गरेका छन् ।जिल्लाको भलायाडाँडा गाबिस ३ का ३५ बर्षिय श्याम परियारले आत्महत्या गरेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बताउनु भयो । खाना खाएर हतारिएका मृतकले कारागार भित्र मुडा बनाउन प्रयोग गरिने कर्द (चक्कु) लिएर शैचालयको ढोका बन्द गरी घाँटी रेटेर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताउनु भयो । घटनापछी प्रहरीको भ्यानमा राखी तत्कालै जिल्ला अस्पताल ल्याईएका परियारलाई चिकित्सकले...

एआइजी तिम्सिना यौन आरोपमा कारवाही परी एसपी पदबाट अवकाश

२६ फागुन, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) कल्याणकुमार तिम्सिनाले एक कनिष्ट महिला प्रहरी हवल्दारमाथि यौन शोषण गरेको उजुरी प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्री कार्यालयमा परेको छ।
तर, तिम्सिनाको परिवारनिकट स्रोतका अनुसार एआइजी तिम्सिनाका ससुरा गगन चन्द ठकुरीले समेत विगतमा यस्तै यौन आरोपमा कारवाही परी एसपी पदबाट अवकाश पाएको खुलासा भएको छ । स्रोतका अनुसार एआइजी तिम्सिनाका ससुरा  गगन प्रहरी तालिम केन्द्र भरतपुरमा कार्यरत् रहँदा नयाँ भर्ना भएका पुरुष रिक्रुटेहरुसित समलिङी सम्बन्ध राखेको आरोपमा कारवाही परेका हुन् । उनी विरुद्ध नयाँ भर्ना...

चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको प्रमाणित

उमेरले ७२ बर्षीय पार गरी सकेका नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् । उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाण्डौं आइपुगेको थियो । टोलीले...

सन्तोष पन्तका छोरा प्रतिक अब छोरी (केटलिन पन्त) मा परिणत

कलाकार सन्तोष पन्तका छोरा प्रतिक अब छोरीमा परिणत भएका छन् । सानैदेखि छोरीको जस्तै ब्यबहार गर्ने प्रतिकले २२ दिनअघि थाइल्याण्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका छन् । आठघण्टे सल्यक्रियापछि उनी पूर्णरुपमा महिला भएको उनको मेडिकल रिपोर्टमा उल्लेख छ । अस्पतालमा २० दिन अराम गरेपछि उनी शुक्रबारमात्र काठमाण्डौं फर्किएका छन् । त्यसलगत्तै १८ बषिर्य प्रतिकले लिंगमात्र हैन, नामसमेत परिवर्तन गराएका छन् । अब उनी भएका छन- केटलीन पन्त ।नेपालमा हतपति नसुनिएको यस्तो कार्यलाई पन्त परिवारले भने सहज रुपमा लिएका छन् । घरमा लक्ष्मीको आगमन...

काठमाडौं उपत्यकामा २२ घर भत्कियो, ६८ घाइते

असोज २-आइतबार गएको भूकम्पबाट उपत्यकामा २२ वटा घर भत्किएका छन्। महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार सबैभन्दा धेरै भक्तपुरमा १४ वटा घर भत्किएका छन्। काठमाडौंको साँखुमा ५ वटा र स्युचाटारमा २ वटा घर भत्किएको छ भने ललितपुरमा एउटा मात्र घर भत्किएको छ।  आयुक्त कार्यालयका प्रवक्ता माधव नेपालका अनुसार भुकम्पवाट ६८ जना घाइते भएका छन्। घाइते हुनेमा ४० जना पुरुष र २८ महिला छन्। घाइते मध्ये ५३ जना उपचारपछि घर फर्किसकेका छन्। १५ जना उपचारको क्रममा रहेका छन् जसमा महिलाको संख्या ३ छ।एसएसपी नेपालका अनुसार भूकम्पका कारण आत्तिएर भाग्ने क्रममा अधिकांश घाइते भएका... 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel