नायिका रेखा थापा पनि चर्चित हास्यश्रृंखला 'मेरी बास्सै'मा देखिने

नायिका रेखा थापालाई चर्चित हास्यश्रृंखला 'मेरी बास्सै'मा देख्न पाइने भएको छ। असोज २५ गते रिलिज हुने आफ्नो नयाँ चलचित्र 'काली'को प्रमोशनका लागि रेखाले 'मेरी बास्सै'मा अभिनय गरेकी हुन्। उनले आइतबार बिहान काभ्रेको तीनपिप्ले गाविसमा सुटिङ गरेकी थिइन्। 
टेलिशृंखलाका निर्देशक सिताराम कट्टेलले तीन भागसम्म रेखालाई देख्न सकिने जानकारी दिएका छन्। रेखालाई देखाइएको पहिलो भागचाही भोली मंगलबार प्रशारण हुनेछ। उनी 'मेरी बास्सै'मा विशेष भुमिकामा नभई आफ्नै रियल क्यारेक्टरमा प्रस्तुत हुँदैछिन्। उनलाई धुर्मुस, सुन्तली, खड्का जी, फतौरी बुढी, केपी ओलीलगायतका पात्रसँग टिभीमा

मिस वर्ल्ड २०१३ को ताज फिलिपिन्सकी सुन्दरी मेगन योङले पहिरिन

मिस वर्ल्ड २०१३ को ताज फिलिपिन्सकी सुन्दरी मेगन योङले पहिरिन । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले २०१३ की विजेता योङलाई ताज पहिर्‍याइ दिइन् । त्यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भएकी छन ।
इण्डोनेसियामा शनिबार सम्पन मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी इसानी श्रेष्ठ भने टप टेनमा पर्न सफल भएकी छिन् । प्रतियोगितामा इशानी शीर्ष ६ मा पर्दै उपाधि भिडन्तमा भने सहभागी हुन सकिनन् ।
इसानीले ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेपछि टप १५ मा परेकी थिइन । उत्कृष्ट १० मा पर्नुअघि उनले

नेपालमा सम्पूर्ण भारतीय टेलिभिजन च्यानल प्रशारण बन्द गरिने

भारतीय टेलिभिजन च्यानलले बुद्ध भारतमा जन्मियको भन्ने गलत प्रचार गरेको कारण बैध्य निकट चलचित्र कर्मी संघले आन्दोलन घोषणा गरेको छ। बिहिबार एक बिज्ञप्ति जारी गरि अखिल नेपाल क्रान्तिकारी संघले शुक्रबार बिहान ८ बजे देखि शनिबार बिहान ८ बजे सम्म २४ घण्टा सबै भारतीय टेलिभिजन च्यानल प्रशारणमा रोक लगाउने घोषणा गरेको छ।
जी टि भीले बुद्ध बारे टेलि सिरिएल निर्माण गरि बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गर्नु भनेको भारतीय बिस्तारबादको नाङ्गो हस्तक्षेप हो भनेको छ। अध्यक्ष सबिन कुमार तोलांगी र महा सचिब दिनेश

अमेरिकामा पुगेकी रञ्जनाले उतै घरजम गरेको समाचार मिडियामा

टेलिचलचित्रबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् रञ्जना शर्मा । टेलिफिल्म खेल्दै निर्देशक श्याम भट्टराईसँग विवाह गर्न पुगेकी रञ्जना र श्यामबीच समय–समयमा तनाव पनि नआएको होइन । मिडियामा यी दुईबीचको सम्बन्धले रामै्र स्थान पनि पाइरह्यो । यसैबीच कहिले सम्बन्धविच्छेद त कहिले पुनर्मिलनजस्ता प्रसङ्ग आइरहेकै परिस्थितिमा रञ्जना एक्कासि अमेरिका पुगिन् । अमेरिकामा पुगेकी रञ्जनाले उतै घरजम गरेको समाचार मिडियामा आएपछि नेपालमा रहेका उनका पति श्याम विक्षिप्त हुन पुगे । यतिसम्म कि फेसबुकबाट समेत रञ्जनाले आफूलाई हटाएकोमा श्यामको चित्त दुखेको छ । तर, उता अमेरिकामा रहेकी रञ्जनालाई भने यो कुराले कुनै

दीपिका र रणवीरको खुला मायाले फिल्ममा अभिनय गराउन फाइदा

बलिउड सुन्दरी दीपिका पादुकोणे र नायक रणवीर कपुरबीचको रोमान्सले कुनै बेला बलिउड राम्रै तातेको थियो। तर अब यो एकादेशको कथा भइसकेको छ। अब दीपिका र रणवीर सिंहबीचको कर्तुतले बजार तातेको छ। गोप्यरूपमा डेट गइरहेको खबरको साथमा खुल्लम खुल्ला चुम्बन गरिरहेको तस्वीरका कारण उनीहरु अहिले फेरि चर्चाको शिखरमा छन्। उनीहरुको उक्त तस्वीर नाइट क्लबमा खिचिएको एक भारतीय सञ्चारमाध्यमले जनाएको छ।स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उनीहरु फिल्म रामलिलाको सुटिङका क्रममा बढी नजिकिएका थिए। त्यसै सिलसिलामा उनीहरुले निकै रोमान्स गरेका थिए। उनीहरु फिल्म सुटिङ...

बलिउडकी कामुक अभिनेत्री राखी सावन्तले रंगशालामा नृत्य प्रस्तुत गर्ने

बलिउडकी कामुक अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन् । आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा हुने “बलिउड म्युजिक एन्ड मस्ती” नामक कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्न लागेकी हुन् । विपनाज मिडियाले गर्न लागेको कार्यक्रममा राखीसहित कमेडी जोडी कृष्णा अभिषेक र सुदेश लेहरी पनि सहभागी हुनेछन् । त्यस्तै पाँचौं इन्डियन आइडलमा टप फाइभभित्र पर्न सफल गायिका भूमि त्रिवेदीले गीत सुनाउनेछिन् । कार्यक्रमका लागि राखीलाई १२ लाख भारु पारिश्रमिक दिन लागिएको आयोजक भरतकुमार शाहीको दावी छ । भारतीय कलाकारको ३१ सदस्यीय टोली काठमाडौंमा कार्यक्रमको अघिल्लो दिन आइपुग्नेछन् । राखीले...

मिस ई-कलेज २०१२को ट्यालेन्ट सो मार्कोपोलो होटलमा सम्पन्न

विगत चार वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यो वर्ष पनि जेभियर इन्टरनेशनल कलेजको सहयोगमा जेभियर इन्टरनेशनल मिस ई-कलेज २०१२ “Women Personality Education and Beauty” मुल नाराका साथ कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको जेभियर इन्टरनेशनल मिस ई-कलेज २०१२ (प्रतियागिताको आन्तरीक प्रतिभा प्रर्दशनी -ट्यालेन्ट सो शनिबार..

निर्देशकद्वयबीच विवाद चुलिएपछि हाँस्य टेलिश्रृखंला मेरी बास्सै संकटमा

नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृखंला मेरी बास्सै संकटमा परेको छ । मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बुढाबीच विवाद चुलिएपछि मेरी बास्सैको सुटिङ्ग नै रोकिएको छ । ३ हप्तादेखि मेरी बास्सैको नयाँ सुटिङ्ग हुन सकेको छैन । त्यसैले प्रत्येक शनिवार राति पौने नौ बजे प्रसारण हुने मेरी बास्सैमा पछिल्ला ३ वटा भाग पुरानै दोहोर्‍याएको छ । माग्ने बुढा र धुर्मुसबीच आफू आफूमा पनि प्रतिस्पर्धा भएको छ । त्यसैले धुर्मुश आफै नै धेरै भूमिकामा देखिन थालेका छन भने माग्ने बुढाले पनि विल्सनविक्रम राई तोक्मे बुढालाई राखेका छन् । आन्तरिक झगडाकै कारण यी २ ले एउटै हास्य श्रृखला पनि...

सउलमा लेडी गागाको कन्सर्ट १८ वर्ष भन्दा मुनिका दर्शकहरुलाई प्रतिबन्ध

दक्षिण कोरियामा हुन लागेको अमेरिकी पप गायिका लेडी गागाको कन्सर्ट १८ वर्ष भन्दा मुनिका दर्शकहरुलाई हेर्न प्रतिबन्ध लगाइएको छ । अप्रिल २७ तारिख शुक्रबारका दिन सउलमा हुन लागिरहेको उक्त कन्सर्टका लागि गायिका गागाले आफु बसेको होटलमा नृत्य अभ्यास गरिरहेकी छिन् । कन्सर्टका लागि उनी एक हप्ता अघि गत शुक्रबार बेलुका दक्षिण कोरिया आइपुगेकी हुन् । उनको “द बर्न दिस वे बल”नामक साँगितिक यात्रा सउलको ओलम्पीक स्टेडियमबाट शुरु भएर हङकङ, जापान, ताइवान, फिलिपिन्स, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, न्युजिल्यान्ड र अष्ट्रेलियाका साथै युरोपका २१ शहरहरुसम्म पुग्ने संचार माध्यामहरुले..

श्रीलंकाली कलाकारहरुले नेपाली गीत "रेसम फिरिरी" गाए

श्रीलंकाली कलाकारहरुले नेपाली गीत "रेसम फिरिरी" गाएर घोराही बजार परिक्रमा गरेपछि नगरबासी दंग परे । नेपाली कलाकारले झैं उनीहरूले नेपाली गीतहरू गाउँदै मंगलबार घोराहीका सडकदेखि मञ्चसम्म तताए । नेपालीले विदेशी कला संस्कृतिको नक्कल गरिरहेको बेला विदेशीले नेपाली गीत गाएपछि दर्शक निकै गम्भीर र खुसी भएका थिए । घोराहीमा जारी तीनदिने अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सवमा आठ देशका कलाकारले विविध प्रस्तुति दिइरहेका छन् । मंगलबार बिदेशी कलाकारले नेपाली गीत भाका मिलाएर गाइरहेको बेला दर्शक पनि नाच्दै गाउन तम्सिएका थिए । रोचक के भने श्रीलंकाली कलाकारको 'रेसम फिरिरी.'...

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel