बेलायतमा नेपाली परम्परागत पोशाक प्रबर्द्धन कार्यक्रम सम्पन्न

बेलायतमा बस्ने नेपालीहरुले नेपाली परम्परागत पोशाक प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेका छन्। बेलायतमा नेपालीहरुको संख्या बढ़दै जादा नेपालीहरुलाई आफ्नो मौलिकता र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा पनि त्यत्तिकै चिन्ता बढ़दै गएको देखिन्छ । बेलायतमा रहेका नेपाली समुदाय पनि आफ्नो पहिचानको लागि लागिपरेका छन् ।
बेलायतको वेल्सस्थित ल्यानरोम्नीको स्थानीय सेंट क्याड़ोकस स्कुलमा बिगत दुई बर्ष देखि नेपाल र नेपाली परंपरागत पोशाक को प्रबर्द्धनलाइ त्याहाका नेपालीहरूले निरंतरता दिईरहेका छन् । यस कार्यक्रमका एक प्रबर्द्धक एन आर एन नेपाल प्रबर्द्धन अंतर्राष्ट्रीय टास्क फ़ोर्स, कल्चर उपसमितिका चेयर

पहिलोपटक जापानमा नेपाली विद्यालय संचालन गरिँदै

जापानमा नेपालीहरुको बढ्दो संख्यासंगै नेपाली बालबालिकाको संख्यामा पनि बृद्धि भइरहेको छ । तर उनीहरुलाई नेपाली स्वादअनुसारको शिक्षा दिन नसक्दा अधिकांशले छोराछोरीलाई नेपालकै होष्टलहरुमा राख्ने त कतिपयले आफन्तको जिम्मामा छाड्नुपर्ने अबस्था छ । जापानमा आफ्ना अभिभावकसँगै बसेर नेपाली पाठ्यक्रमअनुसार शिक्षा लिन पाउन भन्ने उदेश्यले अहिले जापानमा नेपाली बिद्यालय स्थापनाको तयारी भइरहको छ । अमेरिका, बेलायत लगायतका देशमा नेपाली भाषा र संस्कृति सिकाउन सिजनल कक्षाहरु संचालन हुने गरेको भएपनि बिद्यालयकै रुपमा पूर्ण नेपाली पाठ्यक्रममा आधारित शिक्षा दिने बिद्यालय

युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता जर्मनीमा हुने

तीन वर्षदेखि बिभिन्न देशमा हुँदै आइरहेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता यस बर्ष भने जर्मनीको हाम्बर्ग शहरमा हुने भएको छ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनी शाखाले आयोजना गर्न लागेको वर्षको सर्वोत्कृष्ट नेपाली चलचित्र अवार्ड (सम्मान) कार्यक्रम तथा युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता- २०१३ यही १४ अप्रिल २०१३ को दिन जर्मनीको हाम्बर्ग शहरस्थित हलमा एक भव्य समारोहवीच समुदघाटन हुने जनाईएको छ। 
जर्मनी र युरोपमा रहेका अन्य देशमा रहेका बिभिन्न संघसंस्थाहरु समेतको सौजन्य तथा हातेमालो रहने उक्त कार्यक्रममा युरोप भरिका

पोर्चुगलमा रहेका नेपाली युवाहरुमा व्यवसाय प्रतिको चासो

पोर्चुगलमा आर्थिक मन्दिले जतिनै असर पारे पनि नेपाली युवाहरुमा व्यवसाय प्रतिको चासो भने घटेको छैन । संघर्ष गर्दा गर्दै नेपालको अर्थतन्त्र, राजनिति जस्ता विषयमा निरास बनेका नेपाली युवाहरु पोर्चुगलमा आएर पनि आर्थिक मन्दिको वास्ता नगरि धेरैले आफ्ना साना तिना व्यवसाय सञ्चालन गरेका छन् । नेपालीहरु १९९१ को हाराहारीमा पोर्चुगलमा प्रवेश गरे पनि व्यवसायको सुरुवात भने धेरै पछाडीबाट भएको थियो तर अहिले पोर्चुगलमा आउने नेपाली युवाहरुमा अन्यत्र काम खोजेर समय विताउनु भन्दा कागज बनाउनै लागि भए पनि आफ्नै व्यवसाय सञ्चालन गर्ने लहरै चलेको छ । नेपालबाट अध्ययन, भ्रमण, सेमिनार गोष्ठिहरुमा

विश्वकै सवैभन्दा अग्लो टावर स्काइ ट्री सर्वसाधारणका लागि खुल्ला

जापानको टोक्योमा रहेको विश्वकै सवैभन्दा अग्लो टावर स्काइ ट्री मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। सन् २०११ मै निर्माण गरिसक्ने उद्देश्यका साथ सन् २००८ वाट थालिएको निर्माण कार्य गत वर्षको मार्चमा गएको सुनामी र भूकम्पका कारण केही ढिला सकिएको हो ।  ६ सय ३४ मिटर अग्लो टावर विश्वकै अग्लो टावरको रुपमा  गिनीज बुक अफ वल्ड रेकडमा नाम लेखाएको छ । जापानले चीनमा रहेको  ६ सय मिटरको केन्टन टावरलाई उछिन्दै विश्वको अग्लो टावरका रुपमा गिनिज वुक अफ वल्ड रेकडमा नाम लेखाएको हो । मंगलवार विहान गरिएको उद्घाटनका समारोहमा करिव ८ हजार दर्शकले ६ सय ३४ मिटर उचाइमा पुगेर

अफगानिस्तानमा एक नेपाली पक्राउ

आतंकवादी गतिविधिमा संलग्न आरोपमा अफगानिस्तानमा एक नेपाली पक्राउ परेको यहाँको जासुसी संस्थाले जनाएको छ । ४० वर्षीय तलकबहादुर (जसको थर उपलब्ध हुन सकेन) नेपालको भएको र उनलाई केही पाकिस्तानीसँग मिलेर आतंकवादी र जासुसी काममा संलग्न भएको आरोप लागेको छ ।'एक नेपाली नागरिकलाई आतंकवादी र जासुसी गतिविधिमा संलग्न रहेको कारण हामीले केही साताअघि हेल्मान्ड प्रान्तमा पक्राउ गरेका छौं,' जासुसी निकाय एनडीएसका प्रवक्ता जनरल लत्फुल्लाह मसालले भने । अफगान सुरक्षा निकायहरूको शक्ति र हतियारहरूबारे सूचना संकलनका क्रममा हालै केही अफगानी

संविधानको पक्षमा लण्डनमा नेपाली युवाको प्रदर्शन

लण्डन । समयमै संविधान जारी हुनुपर्ने माग गर्दै बेलायतमा रहेका नेपाली युवाहरुले शनिवार लण्डनस्थित नेपाली दूतावास अगाडि प्रदर्शन गरेका छन् ।पछिल्लो समय देशको कमजोर राजनीतिक स्थितबाट चिन्तित बनेका नेपाली युवाहरुले मध्यान्हबाट दूतावासअघि विरोध प्रदर्शन सुरु गरेका थिए । सयभन्दा बढी संख्यामा उपस्थित युवाहरुले १५ मिनेट विभिन्न नारा लगाउँदै, गीत गाउँदै प्रदर्शनलाई संगितमय बनाएका थिए । प्रदर्शन राजनीतिक आन्दोलन नभई शान्ति र संविधानको लागि विशुद्व नागरिक अभियान भएको कार्यक्रमका एक आयोजक लेक्स लिम्बुले बताए । शान्ति र संविधानमा ऐक्यवद्वता जनाउँदै कार्यक्रममा सहभागी

चिनियाँ वैभवका केही नमुनाहरु

चीनले आर्थिक मात्र होइन, सांस्कृतिक र सामारकि प्रगति पनि त्यत्तिकै गरेको छ। तीन मुख्य सहर बेइजिङ्, सियान र संाघाई भ्रमण गर्दा यहाँको जनजीवनले प्रगतिको पर्याप्त छनक दिन्छ। विज्ञान र प्रविधिको कुरै छाडौँ, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र सम्वर्द्धनमा समेत चासो प्रशंसनीय छ । चीन भ्रमण निक्लने भन्नासाथ अधिकांशको मस्ितष्कमा लामो पर्खालको तस्िबर कोरन्िछ। चन्द्रमाबाट पनि देखिने पृथ्वीकै सबैभन्दा विशाल मानव निर्मितसंरचना हो, ग्रेटवाल। विश्वका सात आश्र्चयमध्येको एक ग्रेटवाललाई सयौँ वर्षपछि पनि 'इन्जिनियरङि्'को उत्कृष्ट नमुना मानिन्छ। राजधानी बेइजिङ् भ्रमणका

जहाँ पुगे पनि मन मुटु नेपालमै हुन्छ

ललितपुर, भैँसेपाटीका लालसुन्दर राई बेलायत बसेको जम्मा १४ महिना बित्यो। दैनिक १२ घन्टाको दरमा साताको पाँच दिन काममा व्यस्त रहने पूर्वगोर्खा सैनिक राईले आफ्ना छोराछोरीलाई भने बेलायत ल्याएका छैनन्। उनी दिनहुँ टेलिफोनमा आफ्ना सन्तानलाई सम्झाउँछन्। भन्छन्, "यसरी टेलिफोनबाट अभिभावकत्व निर्वाह गर्नुपर्दा कत्ति पनि रमाइलो लागिरहेको छैन।" त्यसैगरी, एक्ली छोरीलाई नेपालमा छोडेर बेलायत आएका नखिपोटका आशाराम पुन र उनकी श्रीमतीलाई हरपल छोरीको सम्झनाले सताउँछ। "के गरी होली, के खाई होली, केही पो भयो कि, कस्तो संगत गर्दै होली, हुर्केकी छोरी कतै अबगाल पो आइलाग्छ कि

लिवियामा गठबन्धन फौजद्वारा आक्रमण

अमेरिका, बेलायत र फ्रान्सको गठबन्धन फौजले लिवियाका नेता कर्णेल मुम्मर गद्दाफीका समर्थक फौज बिरुद्ध संयुक्त सैन्य कारवाही सुरु गरेका छन् ।उडान निषेधित घोषणा गरिएको राष्ट्र संघीय निर्णयलाई लागु गराउन आक्रमण गरिएको बताइएको छ ।बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी र बेलायती फौजले १ सय १० वटा मिसाइल गद्दाफी समर्थक फौजमाथी प्रहार गरिएको जनाएको छ । गद्दाफीको फौजले राष्ट्र संघको उडान निषेधित क्षेत्र घोषणाको अबज्ञा गर्दै बिद्रोहीहरुको पकडमा रहेको बेङ्गाजी क्षेत्रमा शुक्रबारदेखि हवाइ तथा थल आक्रमण सुरु गरेको थियो ।कर्णेल गद्दाफीले भने संयुक्त फौजको आक्रमणको प्रतिरोध गर्ने उल्लेख गर्दै
  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel