
म्यागी चाउचाउको विज्ञापनमा अभिनय गरेका बलिउड कलाकार अमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध प्रहरीमा उजुरी गर्न बिहारको एक स्थानीय अदालतले निर्देशन दिएको छ। कलाकारहरूले प्रचार गरेको उत्पादनमा शरीरलाई हानि गर्ने पदार्थ पाइएपछि बिहार मुजफ्फरपुरको एक अदालतले अमिताभ, माधुरी र प्रीतिसहित उत्पादक कम्पनीका आधिकारिक व्यक्तिविरुद्ध उजुरी...