काठमाडौँ: विश्व फुटबल महासङ्घ फिफा को बरियतामा नेपाल दुई स्थान तल झरेको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ बरियताअनुसार १८१ स्थानमा रहेको नेपाल १८३ औँ स्थानमा पुगेको हो । छिमेकी मुलुक भारत छ स्थान फड्को मार्दै १४१ औँ स्थानमा पुगेको छ । योसँगै भारत दक्षिण एसियामा शीर्षस्थानमा पुग्न सफल भएको छ ।अघिल्लो महिना शीर्षस्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १५१ औँ स्थानमा
























Nepalese Rupee Converter



