ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार प्रतिवेदनमा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकमा फेरि पनि सूचीकृत भएको छ ।
विश्वका १ सय ७७ मुलुकमध्ये नेपाल १ सय १६ औं स्थानमा छ ।कुल सय अंकमा नेपालले ३१ अंक पाएको छ । ट्रान्सपरेन्सीले ५० अंक भन्दा कम पाउनेलाई अत्यन्तै भ्रष्ट मुलुकका रुपमा स्वीकार गर्दै आएको छ ।
भ्रष्टाचार प्रतिवेदन सर्भेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् भने ९० प्रतिशतले राजनीतिक दलहरु अत्यन्त भ्रष्टाचारी हुँदै गएको बताएका छन् । प्रतिवेदनका अनुसार दलहरुले नागरिकको विश्वास

























Nepalese Rupee Converter



